Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

शेयर बजार : नेप्से परिसूचकमा ४६.३३ अंकले घटेर २७७२.१० बिन्दुमा, १० अर्बभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ४६.३३ अंकले घटेर २७७२.१० बिन्दुमा, १० अर्बभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ४६.३३ अंकले घटेर २७७२.१० बिन्दुमा आएको छ ।आज  १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।  आज ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।


    यस दिन ३ सय १५ कम्पनीको २ करोड २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब १२ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स सबैभन्दा अघि छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर परेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij