
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा एनएलजी इन्सरेन्सको हकप्रद सेयर र नेपाल ल्यूब आयलको बोनस सेयर सूचीकृत भएको छ ।आइतबार एनएलजीको ६२.५६ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो । यसको कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता सेयर सूचीकृत भएको छ ।नेपाल ल्यूब आयलले वितरण गरेको २० प्रतिशत बोनस सेयर पनि आइतबार सूचीकृत भएको छ । यसको १ लाख २१ हजार ४३७.८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij