Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

शेयर बजार : नेप्से परिसूचकमा १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा, ८ अर्ब २३ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा, ८ अर्ब २३ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा आएको छ । आज८ अर्ब २३करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विकास बैंक र माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । 
    यस दिनमाछापुच्छ्रे बैंकको संस्थापक सेयर सबैभन्दा धेरै अर्थात् ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij