
काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ शुक्रबार (चैत १ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार बिहान १० बजे आफ्नै कार्यालय बालुवाटार, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
स्वरोजगारको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा ११९।८५ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij