Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा  माग भन्दा १२.८१ गुणा बढी आवेदन

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा  माग भन्दा १२.८१ गुणा बढी आवेदन

  • काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा १ अर्ब ७९ करोड ८५ लाख ७८ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । आज सम्ममा १४ लाख ८० हजार ५७८ जना सर्वसाधारण आवेदकहरुले १ करोड ७९ लाख ८५ हजार ७८० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा १२.८१ गुणा बढी हो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij