Logo

Mar 14 2025 | २०८१, चैत १गते

Mar 14 2025 | २०८१, चैत १गते

images

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सेवामा प्राविधिक समस्या, सेवा अवरुद्ध

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सेवामा प्राविधिक समस्या, सेवा अवरुद्ध

  • काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आज साढे ३ बजेदेखि आफ्नो सेवा अवरुद्ध हुने जानकारी दिएको छ। संस्थाले जनाएको छ कि, सेयर, सि आस्वा, सि–केवाइसी लगायतका सेवाहरु सञ्चालन गर्न प्रयोग गरिएका सर्भरहरुमध्ये एक सर्भरमा प्राविधिक समस्या आएको हो। यस कारणले तुरुन्तै मेमोरीको मर्मत र प्रतिस्थापनको आवश्यकता परेकोले केही समयका लागि सेवामा अवरोध आउने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij