
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । आज अन्तिम दिन (चैत ३ गते) साँझसम्ममा १९ लाख ८५ हजार ६६३ जना सर्वसाधारण आवेदकहरुले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा १६.०२२ गुणा बढी हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij