
काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ८७ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा २ लाख कित्ता सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
२ लाख ८७ हजार १२ कित्ता सेयरमा अन्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज ९चैत ५ गते० बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij