Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

शेयर बजार : नेप्से परिसूचकमा ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा, ४ अर्ब ३४ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा, ४ अर्ब ३४ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा  ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा आएको छ । आज ४ अर्ब ३४ करोड रुपैयाँभन्दा कमको कारोबार भएको छ । कारोबार रकम पनि औसतमा न्यून हो । आज  सबै समूहका सूचक घटेका छन् । २ कम्पनी सकारात्मक सर्किट लेबलनजिक कारोबार भएका छन् । यस दिन ३ सय १३ कम्पनीको ८२ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ११ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः घलेम्दी हाइड्रोपावर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।  

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij