
काठमाडौं । पियोर इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १२ करोड ८२ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिनसम्म ५६ हजार ४०२ जनाले १२ लाख ८२ हजार ८२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८.९० गुणा बढी आवेदन हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij