Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

सुनको भाउ ६०० रुपैयाँले घट्यो, चाँदीको भाउ स्थिर

सुनको भाउ ६०० रुपैयाँले घट्यो, चाँदीको भाउ स्थिर

  •  

     

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । 

    सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ तोलामा १९ सय ८० रुपैयाँ कायम रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij