
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १२.०८ विन्दुले बढेको छ । यससँगै सूचक २६५२.८७ अंकमा आएको छ । ३ लाख ४६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४७ कम्पनीको ४ हजार ४ सय सय ३७ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८५ वटा कारोबार भएको हो । २८ कम्पनीको मूल्य बढ्दा २८ वटाकै भाउ घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij