Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १०.२५ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १०.२५ अंकले बढ्यो

  •  

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १०.२५ विन्दुले बढेको छ । यससँगै सूचक २६३२.१२ अंकमा आएको छ । ३ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ७ सय ३० कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो । २९ कम्पनीको मूल्य बढ्दा १८ वटाको भाउ घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij