Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

शेयर बजार : नेप्से परिसूचकमा ४१.६७ अंकले बढेर २६६३.५४ बिन्दुमा, ५ अर्ब २१ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ४१.६७ अंकले बढेर २६६३.५४ बिन्दुमा, ५ अर्ब २१ करोडभन्दा बढीको कारोबार

  •  

    काठमाडौँ । आज नेप्से परिसूचकमा ४१.६७ अंकले बढेर २६६३.५४ बिन्दुमा आएको छ । आज ५ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । २ कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेका छन् । 
    यस दिन ३ सय ९ कम्पनीको ९७ लाख ७२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५१ करोड १८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij