
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार ग्रीन डेभलपमेन्ट बैंकको ५।७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य १४ सय २४.९३ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर भाउ १३ सय ४७.४५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij