Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

प्रुडेन्सियल इन्सुरेन्सको ८० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

प्रुडेन्सियल इन्सुरेन्सको ८० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

  •  

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले आज (चैत १५ गते) देखि ८० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम १८५ रुपैयाँ तोकिएको छ ।

    लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा चैत १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij