
काठमाडौँ । काठमाडौँको तीनकुनेमा स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । प्रदर्शनकारीले घरमा आगो लगाइदिएपछि तनाव बढेर गएको छ ।
घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij