Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

राजावादी समूहको हिंसात्मक गतिविधि : कोटेश्वर भाटभटेनीमा लुटपाट र तोडफोड

राजावादी समूहको हिंसात्मक गतिविधि : कोटेश्वर भाटभटेनीमा लुटपाट र तोडफोड

  •  

    कोटेश्वर  । कोटेश्वर भाटभटेनीमा राजावादी समूहले प्रदर्शन बिथोलिएपछि लुटपाट र तोडफोड गरेका छन्। प्रदर्शनकारीहरूले भाटभटेनी सुपरस्टोरको परिसरमा राखिएका फलफूल र विभिन्न सामानलाई लुटेका छन्। सोही समूहले तीनकुने नजिक आलोकनगरस्थित नेकपा ९एकीकृत समाजवादी०को पार्टी कार्यालयमा आगजनी पनि गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij