Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.६७ अंकले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक १.६७ अंकले घट्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.६७ विन्दुले घटेको छ । यससँगै सूचक २६६१.६३ अंकमा आएको छ । १ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५२ कम्पनीको २० हजार ४ सय ५३ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ९५ वटा कारोबार भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij