Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

नेपाल एसबीआई बैंकका ग्राहकलाई छुटको सुविधाः दुसित थानी रिसोर्ट र होटेल क्रिस्टलमा विशेष लाभ

नेपाल एसबीआई बैंकका ग्राहकलाई छुटको सुविधाः दुसित थानी रिसोर्ट र होटेल क्रिस्टलमा विशेष लाभ

  •  

    काठमाडौं । नेपाल एसबीआई बैंकका ग्राहकले अब दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेलमा १५ प्रतिशतसम्म छुट पाउने अवसर पाएका छन्। बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले रिसोर्टमा खाद्य, पेय पदार्थ र अन्य सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौतापत्रमा नेपाल एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र दुसित थानी हिमालयन रिसोर्टकी सह निर्देशक सितु श्रेष्ठबीच आदानप्रदान भएको हो।

    त्यसैगरी, बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुले होटेल क्रिस्टल पशुपति, काठमाडौंमा पनि २० प्रतिशतसम्म छुट पाउने छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij