Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

रविन्द्र मिश्र र धवल शमशेरलाई थप अनुसन्धान गर्न ५ दिनको म्याद थप

रविन्द्र मिश्र र धवल शमशेरलाई थप अनुसन्धान गर्न ५ दिनको म्याद थप

  •  

    काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवल शमशेर राणासहित अन्य पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ। प्रहरीले राज्यविरुद्धको अपराधमा संलग्नताको आरोपमा आइतबार उनीहरूलाई अदालतमा उपस्थित गराएको थियो।

    यस घटनासँग सम्बन्धित, चैत १५ गते तीनकुने क्षेत्रको राजावादी प्रदर्शनमा दुई जनाको ज्यान गएको र थुप्रै निजी सम्पत्तिमा क्षति पुगेको थियो। प्रदर्शनकारीहरूले मिडिया लक्षित आक्रमणसमेत गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij