Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

आज सार्वजनिक विदा,, बैंक र सेयर बजार बन्द

आज सार्वजनिक विदा,, बैंक र सेयर बजार बन्द

  • काठमाडौँ ।नेपाल सरकारद्वारा आज आइतबार, चैत २४ गते, सार्वजनिक विदा दिइएको छ। चैत शुक्ल नवमीका अवसरमा मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिनको पर्व मनाइँदैछ, जसको उपलक्ष्यमा यो विदा दिइएको हो।

    यसका कारण, आइतबार सरकारी कार्यालय, बैंक, वित्तीय संस्था र सेयर बजार सबै बन्द हुनेछन्। सेयर बजार आगामी सोमबार, चैत २५ गते, बिहान ११ बजेबाट मात्र खुल्नेछ। त्यसैगरी, बैंक, वित्तीय संस्था र सरकारी कार्यालयहरू पनि सोमबार, चैत २५ गते, देखि नियमित समय अनुसार सञ्चालनमा आउनेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij