Logo

Apr 10 2025 | २०८१, चैत २८गते

Apr 10 2025 | २०८१, चैत २८गते

images

सोमबार   पनि  सुनको भाउ घटेर  १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार

सोमबार   पनि  सुनको भाउ घटेर  १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार

  • काठमाडौं । सोमबार   पनि  सुनको भाउ घटेको छ । तोलामा ७ सय रुपैयाँ  घटेको छ ।अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज घटेर   १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

    चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij