
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.३० विन्दुले घटेको छ । यससँगै सूचक २७०२.०९ अंकमा आएको छ । ३१ लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको ५ हजार ८ सय १४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ६९ वटा कारोबार भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij