
काठमाडौं ।समता घरेलु लघुवित्तले आरबीबी मर्चेन्टलाई सेयर रजिष्ट्रारको रूपमा नियुक्त गरेको छ। कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले २०८२ वैशाख ३ गतेदेखि २०८३ वैशाख २ गतेसम्मको अवधि लागि आरबीबी मर्चेन्टलाई यो जिम्मेवारी सुम्पिएको हो।
आरबीबी मर्चेन्टले कम्पनीको सेयरसम्बन्धी सम्पूर्ण कामकाज, जस्तै सेयर कारोबारको रेकर्ड राख्न, दाखिला खारेज, नामसारी र सेयर अद्यावधिक जस्ता कार्यहरू संचालन गर्नेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij