Logo

Apr 07 2025 | २०८१, चैत २५गते

Apr 07 2025 | २०८१, चैत २५गते

images

काठमाडौँ महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई तीन महिनापछि तलब, प्रमुख प्रशासकीय अधिकृतको हाजिरीसँगै समाधान

काठमाडौँ महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई तीन महिनापछि तलब, प्रमुख प्रशासकीय अधिकृतको हाजिरीसँगै समाधान

  • काठमाडौं ।काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले तीन महिनापछि तलब प्राप्त गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको हाजिरीसँगै सोमबार सबैको खातामा तलब जम्मा भएको हो। गत पुस ७ गतेदेखि बिदामा रहेका गुरागाईं बिहीबार कार्यालय हाजिर भएपछि कर्मचारी र जनप्रतिनिधिलाई तलब दिने प्रक्रिया अघि बढेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij