Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

शेयर बजार : नेप्से परिसूचकमा १.७३ अंकले बढेर २६७१.८० बिन्दुमा, ५ अर्ब ३० करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १.७३ अंकले बढेर २६७१.८० बिन्दुमा, ५ अर्ब ३० करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा १.७३ अंकले बढेर २६७१.८० बिन्दुमा आएको छ । आज ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । ६ वटा समूहका सूचक बढेका छन् । ५ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
    यस दिन ३ सय २१ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र नेपाल पुनर्बिमा कम्पनी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij