Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

आज नेप्से परिसूचक १३.९० वृद्धि भई २६८०.५२ बिन्दुमा , कारोबार साढे चार अर्ब मुनि

आज नेप्से परिसूचक १३.९० वृद्धि भई २६८०.५२ बिन्दुमा , कारोबार साढे चार अर्ब मुनि

  • काठमाडौँ । आज शेयर बजार उकालो लागेपनि कारोबार साढे चार अर्ब भन्दा मुनि भएको छ ।आज नेप्से परिसूचकमा ११.९० बिन्दुको वृद्धि भइ २६८०.५२ बिन्दुमा पुगेको हो ।

    कारोबार  ४ अर्ब ४८ करोड ४६ लाख  १९ हजार  ७ सय ४० रुपैयाँ  ८३ पैसार बराबर भएको नेप्सेले जनाएको छ । सो कारोबार हुन् १ करोड ७३ हजार ८सय २२ कित्ता शेयरको खरिद बिक्री भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij