Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

शेयर बजार : नेप्से परिसूचकमा ९.७५ अंकले बढेर २६९८.९७ बिन्दुमा, ७ अर्ब २६ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ९.७५ अंकले बढेर २६९८.९७ बिन्दुमा, ७ अर्ब २६ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा  ९.७५ अंकले बढेर २६९८.९७ बिन्दुमा आएको छ ।  आज ७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यस दिन ३ सय २९ कम्पनीको १ करोड ६६ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत र बलेफी हाइड्रोपावर परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij