Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

शेयर बजार : नेप्से परिसूचकमा १६.६८ अंकले बढेर २७०६.०४ बिन्दुमा, ८ अर्ब ४० करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १६.६८ अंकले बढेर २७०६.०४ बिन्दुमा, ८ अर्ब ४० करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा १६.६८ अंकले बढेर २७०६.०४  बिन्दुमा आएको छ । आज ८ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये जम्मा ३ वटा समूहको सूचकमात्र बढेको छ ।


    यस दिन ३ सय २८ कम्पनीको २ करोड १३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६८ करोड ७६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र बलेफी हाइड्रोपावर परेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij