Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.८५ अंकले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक १.८५ अंकले घट्यो

  •  

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले घटेको छ । यससँगै सूचक २७०४.१८ अंकमा आएको छ । १९ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    ६१ कम्पनीको ३ हजार ३ सय २६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८१ वटा कारोबार भएको हो । २६ कम्पनीको मूल्य बढेको छ भने ३२ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij