
काठमाडौं । सरकारले ४७ सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ सहसचिवलाई सरुवारकामकाजरकाजमा खटाइएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सरुवा सूची सार्वजनिक गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij