Logo

Apr 26 2025 | २०८२, वैशाख १४गते

Apr 26 2025 | २०८२, वैशाख १४गते

images

शेयर बजार : नेप्से परिसूचकमा ३२.४४ अंकले घटेर २६५५.८८ बिन्दुमा, ७ अर्ब ५७ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ३२.४४ अंकले घटेर २६५५.८८ बिन्दुमा, ७ अर्ब ५७ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ३२.४४ अंकले घटेर २६५५.८८ बिन्दुमा आएको छ ।  आज ७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । यस दिन ३ सय ८ कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ४२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुप पावर कम्पनी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij