
काठमाडौँ । व्यवसायी एवं समाजसेवी गिरिधारीलाल मित्तलको निधन भएको छ । मारवाडी सेवा समितिको २०१० सालमा गठित प्रथम कार्यसमितिका कार्यसमिति सदस्य रहेका गिरिधारी लाल मित्तलको ९१ वर्षको उमेरमा गत वैशाख ५ गते निधन भएको हो ।
काठमाडौँको इन्द्रचोक निवासी मित्तल समयदेखि अस्वस्थ्य रहँदै आएका थिए । मित्तलका दुई छोराहरू गोपाल मित्तल र कन्हैया मित्तल रहेका छन् । मित्तल व्यवसायी एवं समाजसेवीका रुपमा परिचित थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij