Logo

Apr 28 2025 | २०८२, वैशाख १६गते

Apr 28 2025 | २०८२, वैशाख १६गते

images

शेयर बजार : नेप्से परिसूचकमा १४.५८ अंकले घटेर २६४७.०२ बिन्दुमा, ८ अर्ब ९१ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १४.५८ अंकले घटेर २६४७.०२ बिन्दुमा, ८ अर्ब ९१ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा  १४.५८ अंकले घटेर २६४७.०२ बिन्दुमा आएको छ ।  आज ८ अर्ब ९१ करोड  रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    आज २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ४ वटा समूहका सूचक बढेका छन् ।  यस दिन ३ सय २७ कम्पनीको २ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७० करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र युनिभर्सल पावर कम्पनी परेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij