Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (LIVE)

संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (LIVE)

  • काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

    राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्‌को संयुक्त बैठकमा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि राष्ट्रप्रमुखले संसद्‌मा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij