Logo

May 22 2025 | २०८२, जेठ ८गते

May 22 2025 | २०८२, जेठ ८गते

images

नीति तथा कार्यक्रममा नयाँ केही नभएको माओवादी प्रवक्ता सापकोटोको टिप्पणी

नीति तथा कार्यक्रममा नयाँ केही नभएको माओवादी प्रवक्ता सापकोटोको टिप्पणी

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा केही पनि नयाँपन  नभएको बताएका छन् ।

    संसद् भवन बाहिर पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मेलै हेर्दा नयाँपन केही पनि छैन, यो परम्परागत छ ।’

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij