Logo

May 06 2025 | २०८२, वैशाख २४गते

May 06 2025 | २०८२, वैशाख २४गते

images

पूर्व शिक्षामन्त्री  तथा  वामपन्थी नेता प्रदीप नेपालको निधन

पूर्व शिक्षामन्त्री  तथा  वामपन्थी नेता प्रदीप नेपालको निधन

  •  काठमाडौं । पूर्व शिक्षामन्त्री  तथा  वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए ।

    पछिल्लो समय  नेपाल राजनीतिबाट निष्क्रिय थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो  । नेपाला नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij