Logo

May 08 2025 | २०८२, वैशाख २६गते

May 08 2025 | २०८२, वैशाख २६गते

images

नेपाली उत्पादन विश्वव्यापी गर्न उद्योगमन्त्री भण्डारीको आग्रह

नेपाली उत्पादन विश्वव्यापी गर्न उद्योगमन्त्री भण्डारीको आग्रह

  • काठमाडौँ । सरकारले देशको उत्पादन विश्वव्यापी बनाउन खोजेको छ ।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालीहरूलाई   आफ्नो उत्पादनको विश्वव्यापीकरण गर्न भनेका हुन् ।

    १० औँ अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ को उद्घाटन  गर्दै मन्त्री भण्डारीले देश र दुनियाँले देख्ने गरी विश्वव्यापी रूपमा व्यापारीकरण गर्न आवश्यक रहेको बताए ।मन्त्री भण्डारीका अनुसार हाल मुलुकले अपेक्षाकृत ढंगले अन्तर्राष्ट्रियस्तरमा नेपाली उत्पादनलाई बजारीकरण गर्न सकिरहेको छैन । यसमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij