
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.४३ विन्दुले बढेको छ । यससँगै सूचक २६५०.५४ अंकमा आएको छ । ८७ लाख ३७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६९ कम्पनीको १० हजार ६ सय ९२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ५० वटा कारोबार भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij