Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

विश्व बैंकका दक्षिण एसियाली मामिला हेर्ने उपाध्यक्ष र अर्थमन्त्रीबीच भेटवार्ता

विश्व बैंकका दक्षिण एसियाली मामिला हेर्ने उपाध्यक्ष र अर्थमन्त्रीबीच भेटवार्ता

  • काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलसँग विश्व बैंकका दक्षिण एसियाली मामिला हेर्ने उपाध्यक्ष मार्टिन राइजरले भेटवार्ता गरेका छन्। राइजरले बुधबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन्।

    अर्थमन्त्री पौडेलले विदेशी सहायताका सन्दर्भमा विभिन्न देशका प्रतिनिधिहरूसँग गरेको छलफल पछि  बजेट तयारीको बेला विश्व बैंकका उपाध्यक्ष  राइजर र अर्थमन्त्री पौडेलबीच यो भेटवार्ता भएको हो । 

    दुई जनाबीच सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij