Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

स्वावलम्बन लघुवित्तको तेस्रो त्रैमासमा १२ करोडभन्दा बढी नाफा, ब्याज आम्दानीमा उल्लेख्य वृद्धि

स्वावलम्बन लघुवित्तको तेस्रो त्रैमासमा १२ करोडभन्दा बढी नाफा, ब्याज आम्दानीमा उल्लेख्य वृद्धि

  • काठमाडौं ।चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३४ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीले ११ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो।चालु त्रैमाससम्ममा कम्पनीको सञ्चालन नाफा १०.२९ प्रतिशतले वृद्धि भई १५ करोड १६ लाख रुपैयाँ पुगेको छ। यद्यपि अघिल्लो वर्ष यस अवधिमा कम्पनीले १६ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो, जसले देखाउँछ कि आयमा वृद्धि भए तापनि अन्य खर्चका कारण सञ्चालन नाफा थोरै घटेको छ।

    आर्थिक सूचकहरूस् प्रतिसेयर आम्दानी र नेटवर्थ सशक्त
    चुक्ता पुँजी : १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ

    जगेडा कोष : १ अर्ब ७४ करोड रुपैयाँ

    प्रति सेयर आम्दानी : ९.७४ रुपैयाँ

    प्रति सेयर नेटवर्थ: २१२.६८ रुपैयाँ

    गैर(सञ्चलनयोग्य कर्जा : ९.८९ प्रतिशत

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij