Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

नेप्सेमा छ्याङ्दी हाइड्रोपावरको १००% हकप्रद सेयर मूल्य समायोजन, कारोबार आइतबारदेखि खुल्ने

नेप्सेमा छ्याङ्दी हाइड्रोपावरको १००% हकप्रद सेयर मूल्य समायोजन, कारोबार आइतबारदेखि खुल्ने

  •  

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छ्याङ्दी हाइड्रोपावर लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन गरिएको छ। बिहीबारको क्लोजिङ प्राइस ४७८.२२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन हुँदा, समायोजित मूल्य २८९.११ रुपैयाँ कायम गरिएको हो। यही मूल्यलाई आधार मानी आइतबारदेखि कम्पनीको सेयर कारोबार खुला हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij