Logo

May 16 2025 | २०८२, जेठ २गते

May 16 2025 | २०८२, जेठ २गते

images

पिपुल्स पावरले पायो ५०% हकप्रद सेयर बिक्रीको स्वीकृति, चुक्ता पुँजी ९४.८९ करोड पुग्ने

पिपुल्स पावरले पायो ५०% हकप्रद सेयर बिक्रीको स्वीकृति, चुक्ता पुँजी ९४.८९ करोड पुग्ने

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै पिपुल्स पावर कम्पनीले १ः०.५ अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । प्रत्येक कित्ता १०० रुपैयाँ दरले जारी हुने सेयरबाट कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ संकलन गर्नेछ । प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij