Logo

May 18 2025 | २०८२, जेठ ४गते

May 18 2025 | २०८२, जेठ ४गते

images

आइतबार सुनको भाउ घटेर प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम

आइतबार सुनको भाउ घटेर प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम

  • काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेर प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ ।   आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य शुक्रबारको मूल्यलाई निरन्तरता दिइएको हो ।नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिन्छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij