Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

शेयर बजार : नेप्से परिसूचकमा ५३ अंकले बढेर २६८१.३६ बिन्दुमा, ७ अर्बभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ५३ अंकले बढेर २६८१.३६ बिन्दुमा, ७ अर्बभन्दा बढीको कारोबार

  •  

    काठमाडौँ । आज नेप्से परिसूचकमा  ५३ अंकले बढेर २६८१.३६ बिन्दुमा आएको छ । आज ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    यस दिन ३ सय १० कम्पनीको १ करोड ६८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४१ करोड ८० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र र युनिर्भसल पावर कम्पनी परेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij