Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

डा. विश्वनाथ पौडेल आज लिँदै गभर्नर पदको सपथ

डा. विश्वनाथ पौडेल आज लिँदै गभर्नर पदको सपथ

  • काठमाडौं।नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भएका छन्।गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो। नेपालको संविधान अनुसार मन्त्रिपरिषद्बाट नियुक्त गभर्नरले प्रधानन्यायाधीश समक्ष सपथ लिनुपर्ने व्यवस्था रहेको छ, जसअनुसार डा. पौडेल आज सपथ लिँदै छन्।सपथ समारोहपछि डा. पौडेलले आजैदेखि गभर्नरको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्ने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij