
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.४८ विन्दुले बढेको छ । यससँगै सूचक २६९३.०४ अंकमा आएको छ । १ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४८ कम्पनीको ४१ हजार १ सय ५० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ४ वटा कारोबार भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij