
काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नेपालको पूँजी बजारको दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गैरआवसीय नेपालीलाई दोस्रो बजारमा सेयर किनबेच गर्न मिल्ने व्यवस्था गरिने जानकारी दिएका हुन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij