Logo

Jun 03 2025 | २०८२, जेठ २०गते

Jun 03 2025 | २०८२, जेठ २०गते

images

सरकारी कर्मचारीको महँगी भत्ता मासिक ५ हजारमा वृद्धि, साउन १ गतेदेखि लागू

सरकारी कर्मचारीको महँगी भत्ता मासिक ५ हजारमा वृद्धि, साउन १ गतेदेखि लागू

  •  

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सरकारले सरकारी कर्मचारीको तलब नबढाए पनि महँगी भत्ता उल्लेखनीय रूपमा वृद्धि गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै कर्मचारीहरूको मासिक महँगी भत्ता २ हजारबाट बढाएर ५ हजार रुपैयाँ पुर्‍याइएको जानकारी दिए।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij